दफा २१
विमा कोष
: (१) बीमकले प्रत्येक विमा व्यवसायको छुटृाछुटृ कोष राख्नु पर्नेछ र विमा व्यवसायबाट प्राप्त रकम सम्बन्धित कोषमा जम्मा गर्नु पर्नेछ । (२) एउटा विमा व्यवसायको निमित्त राखिएको कोषबाट अर्को विमा व्यवसाय सम्बन्धी दायित्व व्यहोर्न पाइने छैन ।